२१ बैशाख, २०८२ आइतबार
04:39:05 PM
२५ चैत, २०७८
नेपालको एक महत्वपूर्ण मानिएको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाहा प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको छ । यसको सिलान्यास एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।