२१ बैशाख, २०८२ आइतबार
07:09:05 PM
३ भदौ, २०७९
गिरि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।
काठमाडौँ,
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिनुभयो ।
उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिनुभयो । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।