२१ बैशाख, २०८२ आइतबार
12:33:25 PM
“वित्त नीति कार्यान्वयनमा हाम्रो क्षमता बढ्न सकेको छैन । हामीले वित्त नीतिबाट पुँजी प्रवाह गर्न सकेका छैनौँ । फिस्कल स्पेस बढाउनका लागि स्रोत छैन”, उहाँले भन्नुभयो ।
उहाँले नेपालमा अहिलेको जस्तो आर्थिक चुनौती कहिल्यै नरहेको स्मरण गर्दै उहाँले नेपाल सरकारले अपेक्षा गरेकोभन्दा चार गुणा कम नेपालको आर्थिक वृद्धिदर भएकाले यो नतिजाले नेपाल आर्थिक मन्दीमा फसेको स्पष्ट भएको बताउनुभयो ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित