२६ साउन, २०८२ आइतबार
05:26:28 PM
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार विलकुल फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।
डोल्पा, मुगु, हुम्लामा छिट्टै केन्द्रीय प्रशारणको विद्युत पुग्नेः कुलमान घिसिङ
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित