२४ बैशाख, २०८२ बुधबार
09:32:54 PM
१३ साउन, २०७९
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने नेपालको पत्र अमेरिका पुगिसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा शुक्रबार खड्काले एसपीपीमा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिनुभएको हो।
उहाँले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी पठाएको बताउनुभयो ।