२६ बैशाख, २०८२ शुक्रबार
07:03:31 PM
२८ असार, २०७९
काठमाण्डौं । एनआईसी एशिया बैंकले ‘क्यास रिसाइक्लर’ सेवा सुरु गरेको छ । बैंकका सिईओ रोशन कुमार न्योपानेले सामाजिक सञ्जालमार्फत ‘क्यास रिसाइक्लर’ सेवा सुरु गरेको जानकारी दिनुभएको हो ।
सो सेवा पश्चात अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने भएको छ ।