२६ असोज, २०८२ आइतबार
08:25:19 AM
२८ असार, २०७९
काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश भएको छ ।
बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन)२०७९ पेश गर्ने उल्लेख छ ।