२ भदौ, २०८२ सोमबार
12:23:51 PM
२३ असार, २०७९
काठमाण्डौं । कामना सेवा विकास बैंकले ‘चुट्की मै १०१’ अफर ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै कामना बैंकको खाता सेल पेमा जोड्दा १ सय १ रुपैयाँ पाउनेछन् ।
साथै भाग्यशाली विजेताले हरेक हप्ता पाँच हजार रुपैयाँको सेलपे भौचर पाउने छन् ।