२२ बैशाख, २०८२ सोमबार
10:49:06 AM
२२ असार, २०७९
काठमाडौं । सरकारले (असार २६ गते, आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो। सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै आगामी आइतबार सेयर बजार पनि बन्द हुनेछ ।