२२ बैशाख, २०८२ सोमबार
10:40:33 AM
१२ असार, २०७९
काठमाण्डौं । संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आइतबार दिउसो १ बजे संघीय संसद भवनमा बैठक हुनेछ ।
आइतबार (आज) बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ ।