२९ साउन, २०८२ बुधबार
05:20:30 PM
७ असार, २०७९
काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहि छापावाला सुनको मूल्य तोलामा ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहि ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।