२७ बैशाख, २०८२ शनिबार
01:45:04 AM
२ असार, २०७९
काठमाण्डौं । प्रभु क्यापिटलको सञ्चालकमा बैंकर रविन्द्र ढकाल नियुक्त हुनुभएको छ ।
बैंकले उहाँलाई क्यापिटलको सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
उहाँ लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।