२३ बैशाख, २०८२ मंगलबार
02:05:09 AM
१ असार, २०७९
काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३६.०८ अंकले घटेर १९९६.२६ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा २.७९ अंकले बढेर १९९९.०५ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ३ लाख ४ हजार १३७ रुपैयाँ बराबरको ७५९ कित्ता सेयर खरिदबिक्री भएको छ।