२३ बैशाख, २०८२ मंगलबार
07:46:24 AM
१९ जेठ, २०७९
काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.१९ अंकले घटेर २१३०.७३ विन्दुमा बन्द भएको नेप्से, बिहीबार सो सेसनमा ०.३८ अंकले घटेर २२३०.३५ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ८ लाख १८ हजार २०८ रुपैयाँ ४० पैसा बराबरको २ हजार ५१७ कित्ता सेयर खरिदबिक्री भएको छ।