९ असार, २०८२ सोमबार

03:32:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गैर आवसीय नेपालीका लागि विशेष सुविधा

Nepal Business

१५ जेठ, २०७९

गैर आवसीय नेपालीका लागि विशेष सुविधा
 
काठमाण्डौं । सरकाले धितो दोस्रो बजारमा गैर आवसिय नेपाली नागरिकले पनि लगानी गर्न सक्ने गरि नीति ल्याउने व्यवस्था गरेको छ । त्यसैगरी वैदेशी रोजगारमा गएका नेपालीहरुलाई प्राथमिक शेयरमा १० प्रतिशत आरक्षण समेत प्रदान गरिनेछ ।