२५ बैशाख, २०८२ बिहिबार

06:27:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओमा १० प्रतिशत आरक्षण

Nepal Business

१५ जेठ, २०७९

वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओमा १० प्रतिशत आरक्षण

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई साधारण सेयर (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट विनियोजन प्रस्तुत गर्दै  सो कुरा बताउनुभएको हो ।