२१ बैशाख, २०८२ आइतबार
06:47:25 PM
१५ जेठ, २०७९
काठमाण्डौं । चालु आर्थिक वर्षमा कृषिको बजारीकरणका लागि कृषी एम्बुलेन्स सेवा सञ्चालन गरिने छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै उहाँले कम्तीमा तीन सय कृषी स्वयमसेवक समेग खटाईने बताउनुभयो ।
आइतबार बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिनुभएको थियो ।