९ असार, २०८२ सोमबार

08:57:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित बनाइनेः राष्ट्रपति भण्डारी

१० जेठ, २०७९

पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित बनाइनेः राष्ट्रपति भण्डारी

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणली लागु गर्ने भएको छ।  मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई स्वचालित बनाइने बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थको आपुर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावित बनाइने जनाउनुभएको हो । स्वचालित मूल्य लागु गर्दा यसले पेट्रोल डिजेल तथा ग्यासको मूल्य अझै बढ्ने देखिन्छ।