६ असार, २०८२ शुक्रबार
11:22:01 PM
१ जेठ, २०७९
४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको हो।
मेलबर्न । अस्ट्रेलियाका चर्चित पूर्वअलराउन्डर एन्ड्रियु साइमन्ड्सको दुर्घटनामा मृत्यु भएको छ। ४६ वर्षीय साइमन्ड्सको उत्तरी क्विन्सल्यान्डमा कार दुर्घटनामा मृत्यु भएको हो।