२४ बैशाख, २०८२ बुधबार
09:55:42 AM
३१ बैशाख, २०७९
भुईकटहर चिन्हका जगन्नाथ पौडेलले ७ मत पाउनुभएको छ
चितवन,
चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना जारी छ ।
मेयर पदमा नेकपा एमालेका बिजय सुवेदीले २३ मतका साथ अग्रता लिनुभएको छ । गठबन्धन उमेदवार रेनु दाहालले १९ मत प्राप्त गर्नुभएको छ ।
मेयर पदमा नेकपा एमालेका बिजय सुवेदीले २३ मतका साथ अग्रता लिनुभएको छ ।
गठबन्धन उमेदवार रेनु दाहालले १९ मत प्राप्त गर्नुभएको छ ।
पहिलो मतपरिणाम सार्वजनिक हुँदा रेनु अघि रहेकामा अहिले सुवेदीले उछिन्नुभएको छ ।
भुईकटहर चिन्हका जगन्नाथ पौडेलले ७ मत पाउनुभएको छ भने ६ मत बदर भएको छ । ५५ मतको गणना भएको छ ।