२३ बैशाख, २०८२ मंगलबार

03:08:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

Nepal Business

२२ बैशाख, २०७९

वैशाख २९ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने

नबिल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौं । नबिल बैंकले विशेष साधारण सभा बोलाएको छ । बिहीबार बैंकको सञ्चालक समितिको ५९५ औँ बैठकले जेष्ठ ७ गते विशेष साधारणसभा बोलाएको हो । 

बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख २९ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।