१ जेठ, २०८२ बुधबार
08:15:07 AM
१२ बैशाख, २०७९
काठमाण्डौं । अमेरिकन डलरको मूल्य सोमबारस्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार आइतबारकै मूल्यमा डलरको कारोबार भइरहेको छ।
आइतबार १ डलरको खरिददर १२२ रुपैयाँ शून्य ८ पैसा र विक्रीदर १२२ रुपैयाँ ६८ पैसा कायम भएकोमा आज पनि सोही दरमा कारोबार भइरहेको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । । चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८७ पैसा छ ।