२३ बैशाख, २०८२ मंगलबार

10:37:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले गरेको कार्वाहीले विग्रदो अर्थतन्त्र थप विग्रन्छ : पूर्व अर्थ मन्त्री पाण्डे

२७ चैत, २०७८

नेकपा एमालेका उपाध्यक्ष एंव पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थ मन्त्रीले गिर्दो अर्थतन्त्र सुधारका लागि भूमिका खेल्नुपर्नेमा गभर्नरलाई कार्वाही गरेर थप संकट ल्याउन खोजेको बताउनुभएको छ ।