३२ साउन, २०८२ शनिबार
10:29:55 PM
१७ चैत, २०७८
काठमाण्डौं–काठमाडौं धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ ।
सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
रातो कपडाले छापिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।