२८ साउन, २०८२ मंगलबार
11:51:01 PM
२८ मंसिर, २०७८
चीन, २८ मंसिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले आज संयुक्त राज्य अमेरिकाको मध्य भागमा आँधीको प्रकोपका कारण भएको गम्भीर विपत्तिप्रति समवेदना व्यक्त गर्नुभएको छ। आफ्ना अमेरिकी समकक्षी जो बाइडेनलाई उहाँले उक्त सन्देश मार्फत समवेदना व्यक्त गर्नुभएको हो । रासस