२२ बैशाख, २०८२ सोमबार
04:53:46 AM
१९ फागुन, २०७८
कोरोना संक्रमण्बाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु
काठमाडौं
पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण्बाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।