२१ बैशाख, २०८२ आइतबार
08:44:07 PM
१ फागुन, २०७८
काठमाडौं
पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनामा पीसीआर परीक्षणमा गर्दा ४२१ र ४ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको भएको छ । त्यस्तै, ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।