२३ बैशाख, २०८२ मंगलबार
01:39:28 PM
२५ माघ, २०७८
काठमाडौं
बुधबार सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाउनुएको छ । बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ बजेका लागि सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुभएको हो ।