२१ बैशाख, २०८२ आइतबार

02:05:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आत्मनिर्भर लघुवित्तको आइपिओ

Nepal Business

१६ माघ, २०७९

आईपिओ निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ १६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।

आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आत्मनिर्भर लघुवित्तको आइपिओ

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज माघ १६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपिओ बिकी खुला गरेको छ ।

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । 

यस निष्काशनमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता शेयरको लागि आवेदन दिन सकिने छ  ।  

आईपिओ निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ १६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । 
कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

कम्पनीले आम सर्बसाधारणलाई फागुन ११ गतेदेखि आईपिओ निष्काशन गर्ने छ।    यस निष्काशनमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

 नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो  ।। कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ  ।