२२ बैशाख, २०८२ सोमबार
05:34:57 PM
९ भदौ, २०७९
काठडमाडौँ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अनधिकृत संरचना हटाउने अभियान चलाउनुभएको मेयर साहले बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमन गर्नुभएको थियो।
उहाँले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गर्नुभएको थियो । तर मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा अल्फाबिटाका प्रतिनिधिले घरको नक्सा तँसँग छ भन्दै मेयरसँग सवाल जवाफमा उत्रिएका थिए ।